Suk
-
Activity
Suk posted an update 9 months ago
मनको बह
चौतारीमा सितल ताप्न
दायाँ बायाँ वर
मनको पिडा बिसाउने
कस्को कहाँ छर ।
दुख सुख बाँच्न पर्छ
जिन्दगी हो छाँया
प्रकृति को बरदान छ है
सबैलाई समान माया ।।
`सेन्छेनहाङ´हरि हुक्पा चङ्बाङ्
साभार: वहाँको फेसबुकबाट
-
Activity
Suk posted an update 9 months ago
बालापनको डायरीबाट
दिनहरु भन्दै रातहरु गन्दै
वालापन फुलिसकेछ, बालापन झुलीसकेछ ।
कहिले आमाको काखमा लुट्पुटिएर
कहिले प्रकृतीसंगै गुट्मुटिएर
अतृप्त तृष्णा आधासुर मन लिएर
आमासंग क्रान्तीका लाभाहरु निकाल्न
सशक्त क्रान्ती गर्ने यो अवोध बालापन
अनि, प्रतिकारमा आमाको दुई हत्केलाहरुले
मेरो कोमल लालुपाते फुल्ने गालामा सुम्सुम्याउँदा
दुई थोपा आँशुको श्रद्धाञ्जलीसंगै…
-
Activity
Suk posted an update 10 months ago
गजल
कठङ्ग्रिएको प्राणमा तिमी न्यानो भइ दिनु है
मनमा बाढी गए पनि, अोभानो भइदिनु है
अहम्ताको उचाई त टिक्दैन रे एकैछिन्
टेक्न खोजे बरु तिमी सानो भईदिनु है
ढुक्क हुनु अभाव यो दीर्घ रोग हैन
फाइदा मात्र खोज्ने संग विरानो भइ दिनु है
बा, भन्थे सहेर नै नदीसंग दुई किनारा छ
चोट दिने आफ्नै भए अचानो भइदिनु है
आँधी पनि झुपडी कै दियो ताक्छ भन्छ
पानीलाई चाहि छेकि दिने…
-
Activity
Suk posted an update 10 months ago
चुराैटे शान
जे पनि हो लाग्या छ
भविष्य तिम्रै ।
-
Activity
Suk posted an update 11 months ago
मेरो प्यारो गाउँ
मेरो प्यारो गाउँ
फेदाप ३, जलजले
जलजलेको शीरमा बसेको छ
सुन्दर गाउँ निंगाले
शीरमा छ चिचिलिङ्, भ्यागुते र गुल्डुङ् डाँडा भीर
पाउमा थामेर बसेको छ, मह धाप र साँगुमुनी भीर
दक्षिणमा बगेको छ छरछरे, उत्तरमा छ खोल्याङ् खोला
गाउँ सँगै ढुकढुकी बनेर बगेको छ लामा खोला
देवीथानको आशिर्वादमा रहेको छ मेरो गाउँ
धान, मकै, कोदो धेरै उत्पादन हुने सुन्दर छ…
-
Activity
Suk changed their profile photo 11 months ago
-
Activity
Suk posted an update 11 months ago
बन्दुकको कथाहरुसँग
क्रान्तिको गीतहरुसँग
र सालिकहरुको अनुहारसँग
मिल्दै मिलेन सिंहदरवारको अनुहार
तिमी यी सब अनुहारहरु
मिलेको कथित परिभाषा दिन्छाै ।
याद रहोस् तिमीलाई
अब फेरि यो अनुहारहरु सालिक बन्नु नपरोस ।
सुरज हुक्पा चोङवाङ ‘अज्ञात मान्छे’
साभारः…
-
Activity
Suk posted an update 11 months ago
निंगाले एउटा ठाँउ वा गाँउको नाम हो । निंगाले भन्ने ठाँउ नेपालको अन्य विभिन्न ठाँउ तिर पनि रहेको सुन्न वा देख्न पाईन्छन । यद्यपि यहाँ उद्धरित गर्न खोजिएको ठाँउको भने भिन्न परिवेश रहेकोले यहाँहरु माझ स्थान परिचयको रुपमा राख्न खोजिएको हो । यो विश्वमान चित्रलाई हेर्ने हो भने संसारमा रहेको ठूलो महादेश एसियाको दक्षिणी क्षेत्रमा रहेको नेपालमा पर्दछ ।…
-
Members
Suk became a registered member 11 months ago
