Suk
-
Activity
Suk posted an update 3 weeks ago
लोक सेवा
जागिर खाने
आदिबासी जनजाती
नेपाली पारा ।
- (१)
के? लोक सेवा
आदिबासी जनजाती
खै रमाईलो?
- (२)
खै लोक सेवा
आदिबासी जनजाती
हर्ष, विस्माद?
- (३)
निषेध पढ्न
आदिबासी जनजाती
जागिर सुई
- (४)
प्रतियोगिता
आदिबासी जनजाती
उ! काँडैकाँडा ।
- (५)
नामै निस्किन्न
आदिबासी जनजाती
सोँच हेरौं न !
- (६)
कोशिश बिना
आदिबासी जनजाती
तलबै कम्ति…
Susan1 Comment-
Sewaro kaka
-
Activity
Suk posted an update 2 months ago
Time gives us,
another cruelty
If we cry
our eyes hurt
If we don’t cry
our chest aches.
(Translated from Japanese)
Source:
अज्ञात मान्छे
facebook
-
Activity
Suk posted an update 3 months ago
साम्लो
मेन्छ्या यम् थेगु
थोगर थोमु मेन्छ्या यम् थेगु
योगर खरङ्वा
खरङ्वा यङ्घङ् सक्तेआङ् पेःरो
लुङ्मारक् सहीम्मा ।
एगाङ् नु तगाङ् चुप्साङ् नु फेन्छाङ्
पखेम्मेः आखेम्बा
पाप्मा नि फग्र येप्मा नि फग्र
आल्लग याम्बक् ईन् ताप्फेम्बा ।
या?राक्ना चाम्ना येःप्नाःआङ् वाम्ना
मेन्छ्यानु थाङ्बेन् ओ
अक्खेयाङ् ल?री्क् निङ्साङ्…
-
Activity
Suk posted an update 3 months ago
कुलिङ्धो
हीम्ओ लाम् लम्मा, लाङ्फेवा चाङ्मा याङ्ङिन् लक् हर्लना
याङ ईन्नु मिङ्ङीन् थगुङ् केर?रे, मुराल्ले फर्लना
वे? लाजे युङ्एयाङ् निरुङ्ङाङ् साप्ला, मीङ् नु याङ् थगुङ्लो
हीम्साम्ने ज्या साङ् तान्दी रे फाआङ् नुबै सा ईत्तुङ् लो
केलेक्सिङ् मीङ्ङाङ् केजोक्सिङ् नुमा आङ् मीक्पे? थिक् थासिङे
हाक्ने बा याङ् हा?,…
-
Activity
Suk posted an update 6 months ago
हाईकु
समय या म
छुट्याउनै मुश्किल
नयाँ सन्तती ।
१
शून्य कोठामा
उत्तानो, घोप्टो, कोल्टो
फोन हातमा ।
२
-
Activity
Suk posted an update 6 months ago
सपना
उनी संग जवानीको बुई चढी
बुढेसकालको देउरालीमा सन्तुष्टको
सास सहित अनन्तमा बिलिन हुने छ ।
त्यो दिन सपना,
दिवा सपना देख्नेहरुको भिडमा
म आफैलाई नियाल्छु।
लाग्छ,
लाग्छ छैन म सक्षष म त्यो सपनाको
मोल तिर्न ।
तर,
तर पनि मनको कुनै कुनामा आशाको सानो
दीप बलि रहेछ ।
बस,
बस तिमी धैर्ययाको बाँध थामी राख
सुन्दर सपनालाई सच् बनाउन यात्रामा छु ।
सक्षम भई सपना किन्ने आउँछ…
-
Activity
Suk posted an update 6 months ago
…….
विहानै निन्द्रा बिच्कियाे । साथीहरु उठेर तयार हुदै थिए । बाहिर बाटाेमा मानिसहरुले पाईला चाल्दा जुत्ताको आवाज कानमा प्रस्टै आई रहेको थियो । मलाई उठ्न मन लागेको थिएन । सबै साथीहरु लु लु भन्दै तयार हुँदा म एक्लै के गर्दै बस्ने होला ठानेर मन नपरी नपरी मैले सिरकलाई हुत्याएँ । एक प्रकारको फ्रिज खोल्दा आउने चिसो जस्तो शरीरमा आयो ।…
-
Activity
Suk posted an update 6 months ago
जन्म, मृत्यू, विवाह र पूजा हरेक सामाजिक कार्यहरुमा हाम्रा कुराकानी बहस सचेत अवस्थामा हुदैन, अचेत अवस्थाको सोच कामकारवाहीले कतिको सार्थकता पाउँछ । एउटा असल महात्माले जीवनदर्शनको बारेमा ज्ञान बताउँछ । एउटा असल नेताले राजनीतिक मुक्तिको लागि ज्ञानवर्द्धक भाषण गर्छ तर श्रोताले कुन अवस्थामा सुन्ने गरेको छ वा अर्धचेत् अवस्थामा र अचेत अवस्थाका…
-
Activity
Suk posted an update 6 months ago
मुन्धुमको सारलाई केलाउँदा प्रत्येक वस्तुको सु-सम्वन्ध रहेको र आ-आफ्ना स्वभावमा हरेक वस्तु निहित छन । जब कुनै वस्तुमा विचलित अनि स्वभावले लिग छाेडे पछि जसबाट ठूला-ठूला नोक्सान हुन्छन । सबै वस्तु भन्दा बढी मानिसमा विचलन छाएको छ । अतः मानव स्वभाव गुमेको छ । जसको जिवनमा विचलनले गाँजेको छैन र उसको स्वभाव गुमेको छैन भने कुनै पनि कर्म…
-
Activity
Suk posted an update 9 months ago
घाम
एक हुल मान्छेहरु
कराउँदै,
उफ्रीदै
चिच्याउँदै
घाम ल्याउँछाैं भन्दै
यहीँ बाटो भएर
माथी तिर दाैडिएका छन
तर,
तिनीहरुलाई के थाहारु?
आफ्नै आँगनको डिलमाथी झ्याङ्गिएको
ऐसेलुका बोटहरुले घाम छेकिएको छ भनेर ।।।
अज्ञात मान्छे (सुरज हुक्पा चोङ्बाङ्)
हालः जापान
- Load More
