-
Activity
Suk posted an update
बन्दुकको कथाहरुसँग
क्रान्तिको गीतहरुसँग
र सालिकहरुको अनुहारसँग
मिल्दै मिलेन सिंहदरवारको अनुहार
तिमी यी सब अनुहारहरु
मिलेको कथित परिभाषा दिन्छाै ।
याद रहोस् तिमीलाई
अब फेरि यो अनुहारहरु सालिक बन्नु नपरोस ।
सुरज हुक्पा चोङवाङ ‘अज्ञात मान्छे’
साभारः हुक्पा चोङबाङ प्रतिभा र सिर्जनाका फूलहरु
