-
Activity
Suk posted an update
घाम
एक हुल मान्छेहरु
कराउँदै,
उफ्रीदै
चिच्याउँदै
घाम ल्याउँछाैं भन्दै
यहीँ बाटो भएर
माथी तिर दाैडिएका छन
तर,
तिनीहरुलाई के थाहारु?
आफ्नै आँगनको डिलमाथी झ्याङ्गिएको
ऐसेलुका बोटहरुले घाम छेकिएको छ भनेर ।।।
अज्ञात मान्छे (सुरज हुक्पा चोङ्बाङ्)
हालः जापान
