News Feed

    • Activity
      Profile photo of Suk

      Suk posted an update

      6 months ago

      जन्म, मृत्यू, विवाह र पूजा हरेक सामाजिक कार्यहरुमा हाम्रा कुराकानी बहस सचेत अवस्थामा हुदैन, अचेत अवस्थाको सोच कामकारवाहीले कतिको सार्थकता पाउँछ । एउटा असल महात्माले जीवनदर्शनको बारेमा ज्ञान बताउँछ । एउटा असल नेताले राजनीतिक मुक्तिको लागि ज्ञानवर्द्धक भाषण गर्छ तर श्रोताले कुन अवस्थामा सुन्ने गरेको छ वा अर्धचेत् अवस्थामा र अचेत अवस्थाका पनि हुन सक्छन । त्यसैले भन्ने सुन्ने गर्ने सबै विषय सचेत अवस्थामा हुनु पर्छ ।

      साभारः

      सेन्छेन्हाङ हरि हुक्पा चङ्वाङ्

      लिम्बुवानका एैतिहासिक घट्नाका केही कुरा, २०७४