-
Activity
Suk posted an update
मुन्धुमको सारलाई केलाउँदा प्रत्येक वस्तुको सु-सम्वन्ध रहेको र आ-आफ्ना स्वभावमा हरेक वस्तु निहित छन । जब कुनै वस्तुमा विचलित अनि स्वभावले लिग छाेडे पछि जसबाट ठूला-ठूला नोक्सान हुन्छन । सबै वस्तु भन्दा बढी मानिसमा विचलन छाएको छ । अतः मानव स्वभाव गुमेको छ । जसको जिवनमा विचलनले गाँजेको छैन र उसको स्वभाव गुमेको छैन भने कुनै पनि कर्म अनासक्त भएर गर्छ जुन चाहि दुनियाको हितमा हुन्छ ।
संसारमा हरेक वस्तुको गुण, कर्मको हितमा हुने कृया गर्ने शैलीको उत्कृष्ट संग्रह नै मुन्धुम हो ।
साभार: लिम्बुवानका ऐतिहासिक घटनाका केहि कुरा, २०७४
